• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: नर्कतिर जाने ?..


एकजना जँड्याहा डुङ्डुङ्ती गनाउँदै बसमा चढ्यो र
एकजना सज्जन बसेको सिटमा गएर बस्यो ।
.
.
.
.
सज्जन्ले नाक थुन्दै भन्यो-भाइ के तिमीलाई
थाहा छैन,रक्सी खाएर सिधै तिमी नर्कतिर जाने
विचारमा छौँ ?
.
.
.
.
जँड्याहा करायो-ए ड्राइभर गाडी रोक् रोक् ,म त
लगनखेल पो जानुपर्ने हो नर्क जाने होइन ।